फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नाफा बाँड्ने सुखमय दिन

(GMT+08:00) 2018-12-07 09:21:58

५ तारिख छिङहाई प्रान्तीय हाईनान तिब्बत जातीय प्रिफेक्चरको सिङ फु गाउँमा नाफा बाँड्ने दिन हो।

५६ गरिबी परिवारका १७५ जनाले छिङहाई प्रान्तीय खखसिली व्यवसायअन्तर्गत जौको विक्रीबाट कुल रकम ७ लाख ५३ हजार चिनियाँ युआन पाएका छन्।

लागतबाहेक प्रत्येक एकजनाले लगभग १ हजार ६ सय चिनियाँ युआन पाएका छन्।

जानकारी तथा लेखहरु