फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुर्सानी राखिएको तातो पानीमा खुर्सानी खाने प्रतियोगिता

(GMT+08:00) 2018-12-10 09:39:58

डिसेम्बर ९ तारिख चीनको च्याङ सी प्रान्तको यी छुन सहरमा अवस्थित एउटा खुर्सानी राखिएको तातो पानीमा खुर्सानी खाने प्रतियोगिता आयोजना गरिएको छ।

च्याङ सी प्रान्त, हुनान प्रान्त र स छुआन प्रान्तबाट आएका पर्यटकहरुले उक्त प्रतियोगितामा भाग लिएका छन्। किनभने यी तीन वटा प्रान्तका बासिन्दाहरुले खुर्सानी खान निकै मन पराउँछन्।

एक युवतीले एक मिनेटमा बीस वटा खुर्सानी खाएर उक्त प्रतियोगिता जितेकी छन्।

जानकारी तथा लेखहरु