फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाई युआनको आकाशे पुलमार्ग रोलर कोस्टर जस्तै

(GMT+08:00) 2018-12-10 09:42:58

डिसेम्बर ७ तारिख चीनको वल्लो शान सी प्रान्तको सदरमुकाम थाई युआन सहरको सबैभन्दा अग्लो स्थान थ्यान लौङ पहाडमा एउटा आकाशे पुलमार्गको निर्माण पूरा भएको छ।

यस आकाशे पुलमार्ग तीन तल्लाको छ र यसले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ।

स्थानीय सर्वसाधारणका अनुसार, यस पुलमार्गमा यात्रा गर्दा रोलर कोस्टरझैं लाग्छ।

जानकारी तथा लेखहरु