
सन् १९८४ मा शाङलो शहरको लोनान जिल्लामा नयाँ जोडी फाङ योङक तथा वाङ ताउह्वीले वैवाहिक समारोहका लागि फोटो खिच्दै। त्यति बेला चोङशान पोशाक निकै लोकप्रिय र फेशनयुक्त वैवाहिक पोशाक थियो।
चीनको पश्चिमी भागमा पर्ने पल्लो शानसी प्रान्तको शाङलो शहर छिनलिङ पहाड पर्वतको दक्षिणतिर पर्दछ। चीनमा सुधार तथा खुलापन लागू भएको ४० वर्षयता सो पहाडी क्षेत्रमा बस्ने किसानहरूको दैनिक जीवनमा आमूल परिवर्तन भएको छ। बितेका केही दशकमा यसै पहाडी क्षेत्रमा भएका वैवाहिक समारोहमा खिचिएका फोटाहरूमा युगको चिन्हहरू पनि देख्न सकिन्छ।
1 2 3 4 5 6 7 8 9