फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हातमा हात मिलाएर----२०१८" चीन भारत संयुक्त सैनिक अभ्यास

(GMT+08:00) 2018-12-12 09:13:13

डिसेम्बर ११ तारिख "हातमा हात मिलाएर--२०१८" चीन भारत स्थल सेना आतंकवाद प्रतिरोध संयुक्त सैनिक अभ्यास चीनको स छुआन प्रान्तको छन तु सहरमा शुरु भएको छ।

चीन तथा भारतका स्थल सेनाले संयुक्त रुपमा 'सहरको पृष्ठभूमिमा आतंकवादको प्रतिरोध' विषयमा सैनिक अभ्यास गरेका छन्।

जानकारी तथा लेखहरु