फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कपडाको जुत्ताबाट लाभान्वित

(GMT+08:00) 2018-12-13 10:32:54

३२ वर्षीय ल्यु शाउ च्युन चीनको ह पै विज्ञान-प्रविधि विश्वविद्यालयबाट स्नातक गरेका विद्यार्थी हुनुहुन्छ। स्नातकपछि उहाँले आफ्नो जन्मथलो फर्केर कपडाबाट बनाइने जुत्ता व्यवसायको सञ्चालन गर्न थाल्नुभयो।

कपडाको जुत्ताबाट ल्यु शाउ च्युनको इ-कारोबार दिनप्रति दिन बढ्दै आएको छ र हाल १३ वटा मुलुक र क्षेत्रसम्म निर्यात भएको छ।

1  2  3  
जानकारी तथा लेखहरु