फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिम मूर्तिबाट हिउँद ऋतुको विशेषता प्रतिबिम्बित

(GMT+08:00) 2018-12-13 10:36:31

छैठौं हिउँद ऋतुको विशेषता नामक है लोङ च्याङ प्रान्तका विश्वविद्यालयका विद्यार्थीहरूको हिम मूर्ति प्रतियोगिता हाल रमाइलोसँग सञ्चालन भइरहेको छ।

विभिन्न विश्वविद्यालयका जम्मा ३५ वटा टोलीले भिन्ना भिन्नै आकारका हिउँदे मूर्तिहरू सिर्जना गरिरहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु