फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शहरमा कार्यरत् किसान मजदुरका जोडीका लागि नि:शुल्क फोटो

(GMT+08:00) 2018-12-14 10:34:17

डिसेम्बर ६ देखि १५ तारिखसम्म लो सेन नामकी महिला फोटोग्राफरद्वारा प्रस्तावित किसान मजदुरका दम्पत्तिको विवाह फोटो शीर्षकको सामुहिक हित-कल्याणयुक्त गतिबिधि चीनको हु नान प्रान्तको छाङ शा शहरमा जारी छ।

हालसम्म महिला फोटोग्राफर लो सेनले नि:शुल्क रुपमा शहरमा कार्यरत् ६० किसान मजदुरका दम्पत्तिका लागि विवाह फोटो खिचेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु