फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनको खेलौनाको राजधानी"को सिर्जनशील परिवर्तन

(GMT+08:00) 2018-12-14 10:40:38

चीनको क्वाङ तुङ प्रान्तको शान थौ शहरको छङ हाई प्रिफेक्चरलाई "चीनको खेलौनाको राजधानी" भनिन्छ। बितेका केही वर्षयता परम्परागत खेलौना व्यवसायबाट सिर्जनशील क्षमतामा सुधार गरी आधुनिक स्मार्ट खेलौना व्यवसायको रुपमा परिणत हुँदै आएको छ।

खेलौना कारखानामा मजदुरहरू आधुनिक खेलौनाको निर्माण गरिरहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु