फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

होमस्टेबाट किसानको आम्दानी बढ्यो

(GMT+08:00) 2018-12-14 10:50:44

सन् २०१५ देखि चीनको आन ह्वी प्रान्तको जिङ जिल्लाको तिङ सी गाउँले स्थानीय पर्यटन श्रोतको प्रयोग गरी होमस्टेको विकास गर्दै आएको छ। तिङ सी गाउँले स्थानीय किसानलाई प्रोत्साहन गरी घरको विस्तृत निर्माण गरेर होमस्टे बनाएका हुन्।

हाल तिङ्ग सी गाउँमा १५९ वटा होमस्टे रहेका छन्, पर्यटकले यहाँ गाउँले जीवन अनुभव गर्न सक्छन्।

होमस्टेबाट स्थानीय किसानको आम्दानी पनि बढेको छ।
जानकारी तथा लेखहरु