फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वविद्यालय र गाउँको सहयोगमा कृषिको प्राविधिक विकास

(GMT+08:00) 2018-12-14 10:50:39

केही वर्षयता चीनको शान तौङ प्रान्तको पिन चौ सहरको जान ह्वा क्षेत्रले प्राविधिक र वैज्ञानिक तवरबाट कृषिको विकास गर्दै आएको छ।

हालसम्म जान ह्वा क्षेत्रअन्तर्गत बाह्र वटा गाउँले चिनियाँ कृषि वैज्ञानिक प्रतिष्ठान, शान तौङ कृषि विश्वविद्यालय, ह पै कृषि विश्वविद्यालय लगायतका गरी प्रान्त भित्र र बाहिर रहेका दश वटा विश्वविद्यालयसंग प्राविधिक तथा वैज्ञानिक सहयोग लिएका छन्।

विश्वविद्यालय र गाउँले प्रत्यक्ष सहयोग गरी कृषिको वैज्ञानिक विकास स्तरलाई उकासेको छ।
जानकारी तथा लेखहरु