फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाण्डा अध्ययन गर्दै सैयौँ चिनियाँ मूलका विदेशी युवा

(GMT+08:00) 2018-12-18 15:16:56

डिसेम्बर अठार तारिख छोङ्गछिङ्ग चिडियाघरमा केही विशेष अतिथिहरुलाई स्वागत गरिएको छ। मलेशिया, अस्ट्रेलिया र इण्डोनेशियाबाट आएका एक सय बीस जना चिनियाँ मूलका विदेशी युवाले चिडियाघरमा पाण्डाको अवलोकन गरेका छन्।

यी चिनियाँ मूलका विदेशी युवाहरुले छोङ्गछिङ्गमा पन्ध्र दिनको क्याम्पमा भाग लिएका छन्।

पन्ध्र दिनको अवधिमा उनीहरुले चिनियाँ परम्परागत नाच, चियाकला आदि परम्परागत सांस्कृतिक क्षेत्रको अध्ययन गर्नेछन्।

जानकारी तथा लेखहरु