फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ खालको सौर्य सेल सस्तो र उच्च क्षमतायुक्त

(GMT+08:00) 2018-12-24 10:00:16

सिलिकन फोटोभोल्टेक सेल र परोभस्काइट सेललाई जोडेपछि एक किसिमको अझ सस्तो र उच्च क्षमतायुक्त सौर्य सेलको विकास भएको छ। अस्ट्रेलियन नेशनल युनिभर्सिटी तथा अमेरिकी क्यालिफोर्निया इन्स्टिच्यूत अफ टेक्नोलोजीका अनुसन्धानकर्ताको सह-कार्यमा यस किसिमको सौर्य सेलको विकास गरिएको हो।

1  2  3  4  
जानकारी तथा लेखहरु