फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नव वर्षको स्वागत गर्न लालटिन बनाउँदै

(GMT+08:00) 2018-12-24 10:31:04

नयाँ वर्ष आउनलागेको छ। ह पै प्रान्तीय श च्या च्वाङ शहरको काउ छङ क्षेत्रको थुन थौ गाउँका लालटिन कारखानाहरू हाल व्यस्त रुपमा लालटिन उत्पादन गर्दैछन्। यस काउ छङ लालटिनको दीर्घकालीन इतिहास छ। सन् २००६ मा काउ छङ लालटिन ह पै प्रान्तको गैर-भौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गरिएको थियो। हाल काउ छङ लालटिनको उत्पादन उद्योग-व्यवसायको संख्या एक हजार एक सय पुगेको छ। त्यहाँको लालटिन रुस, दक्षिण कोरिया, जापानआदि मुलुकहरू तथा क्षेत्रहरूतर्फ निर्यात हुन्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु