फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुरानो गोदामको नयाँ अनुहार

(GMT+08:00) 2018-12-25 15:53:40

च च्याङ्ग प्रान्तको हु चौ शहरको याङ्ग सि चि जिल्लाले सन्2017देखि आवास क्षेत्रको सुव्यवस्थापन गर्दै तीन वटा पचास वर्षभन्दा बढी इतिहाससहित पुरानो खलिहान अर्थात् गोदामघरलाई परिमार्जन गर्दै निर्माण गरेको छ। वर्तमान गोदामघरमा सिनेमा,रंगशाला,पुस्तकालय आदि आराम र मनोरञ्जन स्थल पनि रहेका छन्।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु