|
|
|
||
चीनको पश्चिमी भागमा पर्ने सिन्च्याङ युगुर स्वायत्त प्रदेशको सदरमुकाम उरूमुछीमा हालै नानरोटी उद्योग पार्क संचालनमा आएको छ। उरूमुछीबासीहरूको दैनिक जीवनसँग घनिष्ट सम्बन्ध भएको यो पार्कबाट एकहजारवटा रोजगारी अवसर सिर्जना गरिएको छ जुन स्थानीयहरूलाई गरिबिबाट मुक्त गर्न सहयोगी भएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |