फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ्गहाइ प्रान्तका लोक कलाकारको माटोको मूर्तिकला

(GMT+08:00) 2018-12-28 15:09:09

छिङ्गहाइ प्रान्तको ह्वाङ नान तिब्बत स्वायत्त प्रिफेक्चरका थुङ्ग रुन जिल्लाका कलाकारले रातो माटोमा औषधी, बहुमूल्य पत्थर मिलाएर विशेष माटोको मूर्तिकला तयार पारेका छन्। थाङ्का,माटोको मूर्तिकलाद्वारा प्रतिनिधित्व गर्ने र् कुङ्ग कला संयुक्त राष्ट्रसंघीय वैज्ञानिक शैक्षिक तथा सांस्कृतिक संगठनको गैरभौतिक साँस्कृतिक सम्पदामा सूचिकृत छन्।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु