फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"रेशमी मार्गका पहाड र नदी मार्गचित्र"को पहिलो पटक प्रदर्शन

(GMT+08:00) 2018-12-31 14:03:17

"रेशमी मार्गका पहाड र नदी मार्गचित्र" शीर्षकको प्रदर्शनी र "विशेषतायुक्त र मूल्यवान घडी र गहना प्रदर्शनी" दुवै केही दिनअघि हङ्गकङ्ग विज्ञान संग्रहालयमा आयोजना गरियो। तीमध्ये पैचिङ कुकोङ दरबार संग्रहालयद्बारा संरक्षित "रेशमी मार्गका पहाड र नदी मार्गचित्र"लाई पहिलो पटक प्रदर्शन गरिएको छ। यस कुराले कुकोङ दरबार र हङ्गकङ्ग बीचको सांस्कृतिक आदान-प्रदान झन् घनिष्ट हुँदै आएको प्रतीक भएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु