फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लु श जिल्लाको शिक्षामा एक अर्ब चिनियाँ युआन लगानी

(GMT+08:00) 2019-01-06 13:39:46

लु श जिल्ला ह नान प्रान्तको अति गरिब जिल्ला हो। यो जिल्लाका 57 हजार विद्यार्थीमध्ये करीब 13 हजार गरिब विद्यार्थी थिए। सन् 2016 को अन्त्यदेखि लु श जिल्लाले एक अर्ब चिनियाँ युआन जुटाएर त्यहाँ विद्यालयको प्रशिक्षण पूर्वाधार सुधारेको छ। सन् 2018 नोभेम्बरमा लु श जिल्लाको राष्ट्रिय अनिवार्य शिक्षा आधारभूत रुपमा मूल्याङ्कन हुँदा गरिबीबाट मुक्त हुँदै मध्यम स्तरको जिल्लामा परेको छ।

1  2  3  
जानकारी तथा लेखहरु