फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको ता सिङ अन्तर्राष्ट्रिय विमानस्थल

(GMT+08:00) 2019-01-07 09:18:49

हाल पैचिङको ता सिङ अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य भवनको सबै प्रबन्धको बन्दोबस्त आधारभूत रुपमा पूरा भइसकेको छ। चिनियाँ वसन्त चाडपछि यी सबै प्रबन्धको परिक्षणात्मक रूपमा सञ्चालन गरिने भएको छ। ता सिङ अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण आकार एक"उडिरहेको फीनिक्स"जस्तै देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु