फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत अन्तर्राष्ट्रिय चङ्गा महोत्सव शुरु

(GMT+08:00) 2019-01-07 14:02:12

स्थानीय समय जनवरी छ तारिख, आठ दिने भारत अन्तर्राष्ट्रिय चङ्गा महोत्सव शुरु भएको छ। महोत्सवमा विविध शैलीका चङ्गा प्रदर्शन गरिएको छ।

केही बाघ र अरु पशु शैलीका चङ्गाका साथै केही गोली आकृतिका चङ्गाहरू पनि आकाशमा उडिरहेको देखिन्छ।
जानकारी तथा लेखहरु