फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हरियो विशालकाय"भन्ने उच्च गति रेल खुन मिङ्गबाट पहिलो पटक प्रस्थान

(GMT+08:00) 2019-01-08 09:27:49

यसै जनवरी ५ तारिख CR200J नम्बरको उच्च गतिको रेल युन नान प्रान्तको खुन मिङ्गबाट मङ्ग चि शहरतर्फ प्रस्थान गरेको छ। १६० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको यस उच्च गति रेल युन नान प्रान्तमा पहिलो पटक सञ्चालनमा आएको हो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु