फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हजारौं सांस्कृतिक सम्पदाद्वारा छिङ्ग वंशको कुकुङ दरवारमा वसन्त चाड प्रदर्शनी

(GMT+08:00) 2019-01-08 14:22:01

आज जनवरी आठ तारिख एउटा वसन्त चाडसम्बन्धी प्रदर्शनी पैचिङ सहरको कुकुङ दरवारमा सार्वजनिक भएको छ।

यस पटकको प्रदर्शनीमा गू गौङ्ग संग्रहालयले लगभग एक हजार वटा सांस्कृतिक सम्पदा प्रदर्शन गरी सामान्य जनतामाझ छिङ्ग वंशमा कुकुङ दरवारमा वसन्त चाड कसरी मनाइन्थ्यो भन्ने प्रदर्शन गरेको छ।

चीनको सबैभन्दा महत्वपूर्ण परम्परागत वसन्त चाड नजिकिंदै गर्दा सामान्य जनताले कुकुङमा प्राचीन चीनको वसन्त चाड मनाउने प्रचलन पनि थाहा पाउन सक्छन्।

जानकारी तथा लेखहरु