फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमालमा कन्सर्ट

(GMT+08:00) 2019-01-09 09:39:08

४१ वर्षीया पियानोवादक इभ लेना द लानले हालै हिमालमा अर्थात् समुद्री सतहदेखि पाँच हजार मिटरको उचाइमा आफ्नो शास्त्रीय सङ्गीत कन्सर्टको आयोजना गरेकी छिन्। लण्डनकी पियानोवादक इभलाई सन् १९९५ मा औंलाको जोर्नी सुन्निने रोग लागेको थियो। डाक्टरका अनुसार उनले सामान्य रुपमा पियानो बजाउनसक्दैनन्। तापनि उनले हरेक दिन १२ घण्टासम्मको उपचार तालिम लिएकी छिन्। उपचारबाट हालसम्म करिब ७० प्रतिशत लाभ मिलेको छ।

1  2  3  
जानकारी तथा लेखहरु