फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाईनान प्रान्तमा "वसन्त पूर्वको चिया" भित्र्याइँदै

(GMT+08:00) 2019-01-09 13:48:44

हिजो जनवरी आठ तारिख चीनको हाईनान द्वीपको मध्य भागमा रहेको पहाडी क्षेत्रमा "वसन्त ऋतु अगाडिको चिया"भित्र्याइएको छ।

पहाड वरिपरि बसोबासरत वासिन्दाहरुले सन्2019को पहिलो चरणको "वसन्त ऋतु पूर्वको चिया" भित्र्याएका छन्। त्यहाँ मुख्यतः ली जातिका चिनियाँहरु बस्दछन्।

जानकारी तथा लेखहरु