फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिला सेवकलाई तालिम

(GMT+08:00) 2019-01-10 09:11:36

चिनियाँ परम्परागत वसन्त चाड नजिकिँदै छ। चीनको रेलमार्गअन्तर्गत छङ तु लिमिडेट कम्पनीले वसन्त चाडको अवधिमा पर्यटकका लागि उच्च सेवा प्रदान गर्नका लागि रेल महिला सेवकलाई पेशागत तालिम दिएको छ। यस तालिममा सुरक्षा ज्ञान,कार्य प्रवाह,आकस्मिक घटनाको सामना गर्ने योजना,सामाजिक सम्पर्क सम्बन्धी शिष्टाचार आदि विषय रहेको छ। लगभग तीन सय महिला सेवकले यस तालिममा भाग लिएका छन्।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु