फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँद ऋतु उरुमुछी प्रहरीको तालिम

(GMT+08:00) 2019-01-10 14:41:29

हिजो जनवरी नौ तारिख सिनच्याङ्ग युगुर स्वायत्त प्रदेशको उरुमुछी सहरमा हिउँ परेपछि मौसम जाडो भएतापनि त्यहाँका प्रहरीले तालिम गर्दैछन्।

थाहा भएअनुसार साठी दिने हिउँद ऋतुको तालिम अन्तिम हुने छ। अहिले उरूमुछी प्रहरीको हिउँदे तालिम परीक्षाको चरणमा प्रवेश भएको छ।

जानकारी तथा लेखहरु