फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आइस हकी खेल्ने वृद्धहरू

(GMT+08:00) 2019-01-18 15:16:29

चिनियाँ ल्याउ नीङ प्रान्तीय आनशान शहरमा एउटा वृद्ध आइस हकी टोली छ। यो टोलीका सदस्यहरूको सरदर उमेर ६२ वर्ष रहेको छ र सबैभन्दा बुढो सदस्यको उमेर ६८ वर्ष पुगेको छ।

यी वृद्धहरूले तीस वर्ष अघिदेखि निरन्तर रूपमा आइस हकी खेल्दैआएका छन्। हरेक हिउँदमा उनीहरू पार्कको तालमा आइस हकी खेल्ने गर्छन्।


1  2  3  
जानकारी तथा लेखहरु