फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडका लागि रेलका कर्मचारीहरूको तयारी

(GMT+08:00) 2019-01-18 15:20:07

वसन्त चाडको अवधिमा परिवारका सबै सदस्यहरुलाई एउटै ठाउँमा भेला गर्नका लागि यातायात सुविधा सबैभन्दा महत्वपूर्ण छ। वसन्त चाडको अवधिमा सुचारू यातायातका लागि चीनका विभिन्न क्षेत्रका रेलका कर्मचारीहरू हाल तयारी गर्दै छन्।

उनीहरूले शिष्टाचारको तालिम, त्यसै गरी साङ्केतिक भाषाको प्रशिक्षण लिनुका साथै आकसमिक घटनाको सामनाको अभ्यास पनि गरेका छन्।

साथै प्राविधिक कर्मचारीहरूले रेलको जाँचबुझ गरेका छन्।

जानकारी तथा लेखहरु