फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ बागवानी एक्स्पो २०१९ का लागि निर्माणाधिन मुख्य मण्डपहरू

(GMT+08:00) 2019-01-19 14:06:52

जनवरी २० तारिखबाट पैचिङ बागवानी एक्स्पो २०१९ शुरू हुन मात्र १०० दिन बाँकी छ। सन् २०१९ को अप्रिल २९ देखि अक्टोबर ७ तारिखसम्म पैचिङको यानछिङ क्षेत्रमा पैचिङ बागवानी एक्स्पो २०१९ आयोजना हुने भएको छ। हाम्रा सम्वाददाता हिमा र प्रतिभाले एक्स्पोको निर्माणस्थलबाटै पठाएका मुख्य मण्डपका केही फोटोहरू हेर्नुहोस्।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु