फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ बागवानी एक्स्पो २०१९ को तयारी तिव्र गतिमा

(GMT+08:00) 2019-01-19 14:07:00

जनवरी २० तारिखबाट पैचिङ बागवानी एक्स्पो २०१९ शुरू हुन मात्र १०० दिन बाँकी छ। चीन सरकार, पैचिङ नगरपालिका सरकारको संयोजनमा सन् २०१९ को अप्रिल २९ देखि अक्टोबर ७ तारिखसम्म पैचिङको यानछिङ क्षेत्रमा पैचिङ बागवानी एक्स्पो २०१९ आयोजना हुने भएको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु