फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक्स्पोमा चीनका विभिन्न प्रान्तहरूको योगदान

(GMT+08:00) 2019-01-22 14:09:32

अप्रिल २९ तारिख पैचिङ बागवानी एक्स्पो २०१९ यानछीङ क्षेत्रमा शुरू हुने भएको छ। हाल एक्स्पोको निर्माण अन्तिम चरणमा प्रवेश भएको छ। पैचिङ बागवानी एक्स्पोको थुङ सिङ (सँगै जाने)चोकको लागि चीनका विभिन्न प्रान्तहरूले आ-आफ्नो विशेषतायुक्त ढुँगा प्रदान गरेका छन्। यस चोकबाट चीनका विभन्न क्षेत्रहरूको एकता देखाउने उद्देश्य राखिएको छ।


1  2  3  4  5  
जानकारी तथा लेखहरु