फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा "विश्व स्तरीय पर्यावरणीय टापु" निर्माण

(GMT+08:00) 2019-01-25 10:01:59

 शांगहाईको छुङ मिङ टापु चीनको तेस्रो ठूलो टापु हो। याङ सी नदीको डेल्टा, याङ सी नदी बगेको क्षेत्र र चीनको पर्यावरणीय सुरक्षाका लागि छुङ मिङ टापुको महत्वपूर्ण अर्थ छ। हाल चीनले "विश्व स्तरीय पर्यावरणीय टापु"को निर्माण गर्दैआएको छ। हरित उत्पादन तथा जीवन तरीका स्थानीय जीवनमा मिलाइएको छ। साथै छुङ मिङले पनि अन्तर्राष्ट्रिय अत्याधुनिक पर्यावरणीय विकास धारणा अवलम्बन गर्दै आएको छ।

1  2  3  
जानकारी तथा लेखहरु