फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रविधिसँग हिउँदे बिदा

(GMT+08:00) 2019-01-25 11:04:47

हाल चीनका विभिन्न स्थानका प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरूको हिउँदे बिदा शुरु भएको छ। योसँगै विभिन्न स्थानका आबास क्षेत्रमा आधुनिक प्राविधिक कक्षाको स्थापना गरिएको छ।

आधुनिक प्राविधिक कक्षाबाट किशोर-किशोरीहरूको हिउँदे बिदालाई झन् मनोरञ्जनात्मक र ज्ञानबर्द्धक बनाइनेछ।

1  2  3  
जानकारी तथा लेखहरु