फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भिरालो पहाडमा "रेलका सुरक्षागार्ड"

(GMT+08:00) 2019-01-28 16:20:35

यी चान रेलमार्ग वरिपरि धेरै पहाडहरु छन्। कहिलेकाहीँ यी पहाडबाट ढुङ्गाहरु खस्ने गरेको पाइन्छ। जुन रेल र यात्रीका लागि असुरक्षित हुनसक्छ। त्यसकारण ती मजदूरहरु हरेक दिन अग्लो ठाउँ चढेर खस्नसक्ने ढुङ्गाहरुलाई हटाउने गर्छन् र उनीहरु नै "रेलका सुरक्षागार्ड"हुन्।


1  2  
जानकारी तथा लेखहरु