फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ची लिन प्रान्तको शु लान शहरमा हिउँ पर्यटनको अनुभव

(GMT+08:00) 2019-01-29 16:35:10

ची लिन प्रान्तको शु लान शहरको मा आन लिङ गाउँ हिउँदको समयमा निकै नै सुन्दर देखिन्छ र यो पर्यटकबीच प्रसिद्ध छ। केही वर्षदेखि स्थानीय सरकारले यहाँको प्रशस्त बरफ तथा हिउँ स्रोतको श्रेष्ठताको उपयोग गर्दैआएको छ। जसबाट पहिले यहाँ विरलै देखिने पर्यटकको भिड बाक्लो भएको छ र हाल एउटा प्रमुख पर्यटन गन्तव्य बनेको छ।

1  2  
जानकारी तथा लेखहरु