फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रेलमार्गमा "सुन्दरी महिला प्रहरी"

(GMT+08:00) 2019-01-30 16:33:39

चीनको बसन्त चाड अवधिको यातायात सुरु भएको छ। यो व्यस्त समयमा चीनको आनह्वै प्रान्तको ह फै शहरको सार्वजनिक सुरक्षा कार्यालयका रेलमार्ग प्रहरीहरु पनि धेरै व्यस्त छन्। चालू वर्ष बतीस वर्षीय से श्याउ फङ तथा उनन्तीस वर्षीय चौ तान लीन यो कार्यालयका महिला प्रहरी हुन्। उनीहरु बसन्त चाड अवधिको यातायातमा एक्प्रेस रेलमा यात्रुहरुलाई सुरक्षित यात्रा सम्बन्धी ज्ञान बाँड्ने गर्छन्। उमेरले युवती भएतापनि काममा उनीहरु अनुभवी छन्।

1  2  
जानकारी तथा लेखहरु