फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाला म्यानर

(GMT+08:00) 2019-02-05 13:24:53

पाला म्यानर हालसम्म तिब्बतमा संरक्षित सबैभन्दा राम्रो कुलीन भवन हो। तिब्बतको प्राचीन कुलीनको जीवनबारे बुझ्न यहाँ घुम्नुपर्छ।

पाला परिवार तिब्बतको प्रमुख कुलीन थियो भने तिब्बतका शीर्ष पाँच वटा कुलीनमध्येको एक थियो र मर्यादा स्थान दलाइ लामा पछि थियो। इतिहासमा पाला परिवारमा अघिपछि गरी पाँच जना गालोन अर्थात् प्राचीन तिब्बती सरकारका सर्वोच्च शासन अधिकारी जन्मेका थिए। राजनीतिक स्थान बलियो हुँदा पाला परिवारले धन सम्पत्ति पनि निकै कमाएको थियो।

1  2  3  
जानकारी तथा लेखहरु