फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको दक्षिण पश्चिमी भागको सबैभन्दा ठूलो तीव्र गतिको रेल मर्मत सम्भार केन्द्रमा कार्यरत् युवाहरु

(GMT+08:00) 2019-02-05 15:41:12

चीनको तीव्र गतिको रेल सम्बन्धी छङ्ग तु क्षेत्र स्टेशन चीनको दक्षिण पश्चिमी भागको सबैभन्दा ठूलो तीव्र गतिको रेल मर्मत सम्भार केन्द्र हो। हरेक वर्ष यहाँ मर्मत सम्भार गरिने तीव्र गतिका रेलको संख्या बीस हजारभन्दा बढी पुगेको छ। यस क्षेत्रको विजुली आपूर्तिमा कार्यरत् 15 युवा केटाहरुले वसन्त चाडको अवधिमा निरन्तर रुपमा आफ्नो जिम्मेवारी वहन गर्दै यात्रुको सुरक्षित यात्राका लागि उज्यालो बाटो सिर्जना गरेका छन्।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु