फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

झन झन बढी चिनियाँ परिवार फोटो स्टुडियोमा

(GMT+08:00) 2019-02-06 14:42:11

वसन्त चाड हरेक चिनियाँ परिवारका सदस्यहरुको पुनर्मिलन अवधि हो। हाल केही वर्षयता प्राचीनकालका फोटो स्टुडियो झन झन बढी लोकप्रिय बन्दै गैरहेको देखिन्छ। चिनियाँ परिवारले वसन्त चाडको अवधिमा फोटो स्टुडियोमा पारिवारिक फोटो खिचाउन थालेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु