फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परम्परागत प्रचलनद्वारा वसन्त चाडको स्वागत

(GMT+08:00) 2019-02-07 13:44:33

क्वाङ्ग तुङ प्रान्तको मै चौमा हरेक वसन्त चाडको अवधिमा विविध इमाइलो परम्परागत कार्यक्रमको आयोजना गरिन्छ। यसमध्येको एक प्रतिनिधि कार्यक्रम स्क्वाड ल्याम्प नाच प्रदर्शनी हो। स्थानीय वासिन्दाले स्क्वाड ल्याम्प लगाएर नाच गर्दै नव वर्षको शुभकामना व्यक्त गरेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु