फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङ र बुढाबुढीबीचको आत्मीय अभिव्यक्ति

(GMT+08:00) 2019-02-07 13:48:33

सन् 2012 चिनियाँ कम्युनिष्ट पार्टी केन्दीय समितिका महासचिव नियुक्त भएदेखि सी चिनफिङ व्यस्त भए तापनि धेरैपटक नर्सिङ होम मा सान्त्वना गरेर पेन्सन व्यवसायको विकासबारे अनुसन्धान गर्नुभयो। सन् 2018 नोभेम्बर महिनाको 6 तारिख राष्ट्राध्यक्ष सीले शाङहाइ शहरीय हुङखौ नगरपालिकास्थित वृद्धाश्रममा बुढाबुढीहरूसँग कुराकानी गर्नुभयो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु