फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फोटो समाचार: पल्लो शान्सीको परम्परागत वसन्त चाड

(GMT+08:00) 2019-02-08 16:22:31

चीनको पल्लो शान्सी प्रान्तको हान शहर नजिकै ताङ नामक गाउँ एउटा ऐतिहासिक प्रसिद्ध गाउँ हो। अहिलेसम्म यो गाउँ स्थापना भएको ७०० वर्ष भन्दा बढी भैसकेको छ। चीनको सबैभन्दा महत्वपूर्ण चाड-वसन्त चाड मनाउनका लागि यस गाउँम केही मिठो खानेकुरा पकाइएको छ।

जानकारी तथा लेखहरु