फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फोटो समाचार: चीनको ऐतिहासिक "लोक संगीत"

(GMT+08:00) 2019-02-09 13:23:24

चीनको पल्लो शान्सी प्रान्तको ह्वा चौ नामक जिल्ला एउटा प्रसिद्ध साँस्कृतिक जिल्ला हो। यो जिल्लाको इतिहास २००० वर्ष भन्दा बढीको मानिन्छ। त्यहाँको संगीत इतिहासमा एकदमै लोकप्रिय भएकाले अहिलेसम्म चीनको पुरानो "लोक संगीत" मानिन्छ।

जानकारी तथा लेखहरु