फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कागज कटाइमा वसन्त चाडको स्वाद

(GMT+08:00) 2019-02-10 15:13:36

कागज कटाइ चीनको सबैभन्दा पुरानो कलात्मक तरीकाहरुमध्येको एक हो। पल्लो शान सी प्रान्तीय वै नान शहरको गैर-भौतिक साँस्कृतिक सम्पदाको संरक्षण सूचीमा राखिएको हान छङ कागज कटाइको दीर्घकालीन इतिहास छ। हाल हान छङको ताङ च्या गाउँमा स्थानीय कलाकारहरूले वसन्त चाडसम्बन्धी कागज कटाइ गरेका छन्।
1  2  3  4  5  
जानकारी तथा लेखहरु