नेपालको ऐतिहासिक, प्राचीन र महत्वपुर्ण काष्ठमण्डपको फेब्रवरी १० तारिखका दिनबाट पुनःनिर्माण शुरू भएको छ। सन् २०१५ मा गएको विनाशकारी भूकम्पमा उक्त मन्दिर पूर्ण रूपमा क्षति भएको थियो।