फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ सी लौङ शङ जिल्लामा विविध कार्यक्रमबाट वसन्त चाड मनाइयो

(GMT+08:00) 2019-02-11 10:22:42

फेब्रअरी १० तारिख चिनियाँ पात्रो अनुसार पहिलो महिनाको ६ तारिख हो।

क्वाङ सी क्वी लीन सहरको लौङ शङ विभिन्न जाति स्वायत्त जिल्लामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी वसन्त चाडको मनाइएको छ।

स्थानीय जनताले परालबाट गाई र ड्रैगन बनाएर नयाँ वर्षमा राम्रो बालीका लागि प्रार्थना गरेका छन्।

जानकारी तथा लेखहरु