फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको ल्हासामा लिउ तौङ्ग पुल सञ्चालन

(GMT+08:00) 2019-02-12 09:12:30

तिब्बतको ल्हासा शहरको दक्षिण पश्चिमी भागमा पर्ने ल्हासा नदीमाथि निर्माण गरिएको लिउ तौङ्ग पुल हालै सञ्चालनमा आएको छ।

ल्हासा शहरको लिउ तौङ्ग पुलको कूल लम्बाई सात हजार मिटर हुनुका साथै ७२ करोड ७० लाख चिनियाँ युआन लगानी लगाइएको थियो।

लिउ तौङ्ग पुलको सञ्चालन पछि ल्हासा नदीमा हालसम्म जम्मा गरी छ वटा पुल निर्माण भएको छ र जनताको आवतजावतलाई सुविधा दिइएको छ।

जानकारी तथा लेखहरु