फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फोटो समाचार: भारतमा नक्कली रक्सीका कारण सयौंको मृत्यु

(GMT+08:00) 2019-02-12 09:33:56

स्थानीय समय अनुसार हिजो फेब्रुअरी ११ तारिखसम्ममा भारतको सहारनपुर क्षेत्रसमेत उत्तरी प्रान्तमा नक्कली रकसीका कारण एक सय भन्दा बढीको मृत्यु भएको छ। अहिलेसम्म भारतीय प्रहरीले १० हजार लिटर भन्दा बढी नक्कली रक्सी बरामद गरेको छ। साथै २१५ जना शंकास्पद व्यक्तिहरू पनि नियन्त्रणामा लिएको जनाइएको छ।

जानकारी तथा लेखहरु