फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाईद्वारा युगको प्रवाहमा उभिएर सुधार र खुलापनको नयाँ यात्राको आरम्भ

(GMT+08:00) 2019-02-12 09:48:08

महान युगमा विचारधाराको निर्देशन हुनुपर्छ। साथै महान कार्य सञ्चालनका लागि पनि केन्द्रीय शक्तिको निर्देशन हुनु जरूरी छ। चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशन भएयता दुई अधिवेशनको अवधिमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले देश भरिका विभिन्न दलसम्म पुगेर प्रतिनिधि र सदस्यहरुसित वैचारिक आदान-प्रदान गर्नुका साथै‍ महत्वपूर्ण निर्देशन पनि दिनुभएको छ। वसन्त चाडको लामो बिदा पछिको पहिलो दिन शाङहाईले वाणिज्य सञ्चालन वातावरणलाई अझ सुधार पार्ने कार्य सम्मेलनको आयोजना गरेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु